नियम
समूहमा रहने पद
समूहमा अनुसूची–१ बमोजिमका पदहरु रहनेछन् । नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।